Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

६ शिक्षकद्धारा राजीनामा

बुधबार, २४ जेठ २०७४

काठमाडौं २४ जेठ/स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न अर्घाखाँचीमा ६ जना शिक्षकले राजीनामा दिएका छन् । तीन महिला र तीन पुरुष गरी ६ जना शिक्षक राजीनामा दिउर निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । राजीनामा दिनेमा एमालेबाट चार, काँग्रेसबाट एक र माओवादी केन्द्रबाट एकजना छन् ।

तीन महिला उपमेयर तथा उपप्रमुखमा चुनाव लड्दै छन् भने पुरुषहरु वडा अध्यक्षमा निर्वाचनमा होमिँदैछन् । स्थानीय तहको प्रमुख तथा उपप्रमुखमध्ये एक पदमा महिला अनिवार्य भएपछि राजनीतिक दलहरुले महिला शिक्षकलाई अगाडि सारेका हुन् ।

अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

प्रतिक्रिया