काठमाडौं - सरकारले उर्जाको विकासमा शिक्षकको समेत लगानी गर्ने भएको छ ।
अर्थ मन्त्री कृष्णबहादुर महराद्धारा सोमबार संसदमा प्रस्तुत आर्थिक बर्ष २०७४ ७५ को बजेटमा उक्त कार्यक्रम उल्लेख गरिएको हो ।
उर्जाको विकासका लागि शिक्षकको लगानीमा न्यूनतम ५ सय मेगावाट क्षमताको जलविद्युत उत्पादन गराउने कार्यक्रम राखिएको बजेटमा उल्लेख छ ।
नेपालको पानी जनताको लगानी अन्तर्गत ७ बर्षमा १७ हजार मेघावाट बिजुली उत्पादनको लक्ष्य बजेटमा उल्लेख छ ।
यो पनि पढ्नुहोस् : बजेट भाषण : शिक्षकको तलब स्थानीय तहले नै दिने
प्रतिक्रिया