काठमाडौं १३ पुस / शिक्षा विभागले उपत्यकाका तीन जिल्लाबाहेक मुलुकका सबै जिल्लामा माध्यमिक तहका शिक्षकको पदस्थापन गर्ने भएको छ ।
शिक्षक सेवा आयोगले पछिल्लोपटक सञ्चालन गेको परीक्षामा देशभरबाट सबै विषयमा ६ सय एकजना शिक्षक उत्तीर्ण भएका थिए ।
काठमाडौं, ललितपुर र भक्तपुरका २०६१ पछिका दरबन्दी रिक्त भए पनि विभागले ती दरबन्दी लुकाएर अन्य जिल्लामा मात्र नयाँ शिक्षकलाई पदूथापन गर्न लागेको हो । आयागले पछिल्लोपटकको विज्ञापनमा क्षेत्रगत रुपमा नखुलाएको भन्ने विवरण दिइएको थिएन ।
सूर्यप्रसाद पाण्डेले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।
प्रतिक्रिया