पेशाप्रति निष्ठा, सकरात्मक सोचका साथ शिक्षक आफ्नो कार्यमा लागिपर्ने तथा प्रभावकारी कार्यसम्पादन मूल्यांकन गरी मनोबल बढाउने कार्य माथिल्लो निकायबाट हुने हो भने घरपायक नराम्रो हुँदैन तर पेशाप्रति तीव्र असन्तुष्टि, कमजोर र पक्षपाती नेतृत्व तथा अप्रभावकारी निरीक्षण प्रणाली कायम रहने हो भने त्यसको नकारात्मक असर शिक्षण सिकाइमा पर्छ नै ।
प्रतिक्रिया