Edukhabar
आइतबार, २३ भदौ २०८१
जिव्रो

स्कुलमा पुग्दा भोकै हुन्छ, अनि कसरी सिकोस ?

बुधबार, २७ फागुन २०७१

मुद्दा बिद्यालय समायोजनको

Jagat Bandhu WagleJagat Bandhu Wagleसरकार विद्यार्थी संख्या कम भएकाले बिद्यालय गाभेको समाचार चर्को स्वर ले फुक्न लगाएको छ ।  अनि खुसी र दङ पनि अरु बिद्यालयलाईलाई पनि तर्साएको छ । अब तिमीहरु पनि त्यही गति होला भनेर । 

यो दिन आउने बारेमा सबैभन्दा पहिले सरकारलाई नै थाहा थियो तर त्यसको  समाधान कहिल्यै खोजेन । किन खोलिएको हो त्यो बिद्यालय ?

जनताका छोराछोरी जो चार बर्षा बिद्यालय जान्छन अब कसरी जाने ? हुने खाने ले त घरमै शिक्षक ल्याएर पढाउछन । नहुनेका बच्चाहरु बिहान भरी हिंड्न् बाध्य परिदै छ । बिचरो स्कुलमा पुग्दा भोकै हुन्छ अनि कसरी सिकोस ?

उता निजि स्कुलका सन्चालक हाम्रोमा विद्यार्थी बढी  आउने भयो भन्दै मख्ख छन । समस्यालाई अनुसन्धान गरि समाधान गर्ने ? कि भएका पनि बन्द गरि आनन्द् लिने ?

प्रतिक्रिया