Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

चिनियाँ सहयोगमा मेडिकल कलेज

बुधबार, १५ मंसिर २०७३

काठमाडौं १५ मंसिर / चीन सरकारको सहयोगमा सुर्खेतमा मेडिकल कलेज स्थापना हुने भएको छ । मंगलबार शिक्षामन्त्री धनीराम पौडेलको उपस्थितिमा नेपालको मध्यमश्चिमाञ्चल विश्वविद्यालय र चीनको चिउज्याङ विश्वविद्यालयबीच समझदारीपत्रमा हस्सताक्षर भएको छ ।
कजेल मध्यमश्चिमाञ्चल विश्वविद्यालय मातहत स्थापना हुनेछ । यो समझदारीसँगै मेडिकल कलेज निर्माणको प्रक्रिया सुर भएको विश्वविद्यालयका रजिष्ट्रार डा. महेशकुमार मल्लले बताए । उनका अनुसार कलेज स्थापनाका लाथि चीन सरकारले चिउज्याङ विश्वविद्यालयमार्फत् आथिएक सहयोग गर्नेछ ।
चियज्याङ विवि मातहत विश्वका उत्कृष्ट पाँचमध्येको एक मेडिकल कलेज छ । विश्वमै उत्कृष्ट मेडिकल कलेज सञ्चालन गरेको विश्वविद्यालयसँगको सहकार्यमा मेडिकल कलेज खोल्ने अवसरले उत्साही बनाएको छ ।
कलेन्द्र सेजुवालले नागरिकमा नेपालगञ्जबाट लेखेको खबर ।

 

प्रतिक्रिया