Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

शिक्षकले आफनाे आचार सहितामा रहनु पर्छ

शनिबार, ०७ चैत्र २०७१
Abhimanyu Gautam

शिक्षक भनेकाे मर्यादित पाेष्ट हाे जसलाइ गुरुकाे सङ्ज्ञा पनी दिइन्छ जसलाइ समुदाय तथा सरकार काे प्रत्यक्ष नजर परिरहेकाे हुन्छ तर्सथ शिक्षकले जानी जानी कुनै गल्ती पनि गर्नु हुदैन र विना गल्ती एदी कसैले सज्जन शिक्षकहरुलाइ अपमान जनक गर्छ भने सहनु पनि हुुँदैन शिक्षकले आफनाे आचार सहितामा रहनु पर्छ याे भनाइ लाइ शिक्षक साथी हरुकाे प्रतिक्रिया कस्ताे रहला । कृपया

प्रतिक्रिया