Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

अभिभावकले त पढाइको अनुगमन गरिदिए हुन्थ्यो

विहीबार, १२ चैत्र २०७१

Guru Mainali

अभिभावक संघऽ शिक्षक संघ संगठनऽ किन अनुगमनको खोस्टो लिन जिल्ला शिक्षा कार्यालय दौडेका होलान् । हाम्रो काम त सधै अनुगमन हो। तल देखी माथिसम्मका सबै। अस्ती भरखर पाठ्य पुस्तकको अनुगमनमा सहसहचिवहरु दौडिएका थिए ।

त्यो चाँहि किन नदेखिएको हो । हरेक समय शिक्षा मन्त्रालय विभिन्न कार्यक्रमको अनुगमन गरी रहेकै हुन्छ तर पत्रकार र अभिभावक चाँहि किन यही एसएलसीमा हामी पनि अनुगमनमा जाने भनेर तातेका होलान्। अभिभावकले त पढाइको अनुगमन गरिदिए हुन्थ्यो ।

हाम्रा अभिभावक वर्षमा एकपटक पनि विद्यालय पुग्दैनन् तर एसएलसी सेन्टरमा भने दुई दिन अघि देखि नै मोर्चा कसेर बस्छन् । देख्नु भएन अस्ति नौमुलेमा आफ्ना छोरा छोरीले लेख्न पाएनन् भनेर गार्ड बसेका पुलिसको टाउकै फुटाइदिएको ।

प्रतिक्रिया