Edukhabar
आइतबार, २३ भदौ २०८१
जिव्रो

शिक्षा शात्र पढेकाले मात्र शिक्षक वन्न पाउनु पर्ने भन्ने सिन्डिकेट होइन र ?

आइतबार, १५ चैत्र २०७१

Tanka Prasad GautamTanka Prasad Gautam


शिक्षाशात्रले उत्पादन नै नगर्ने विषयहरुको पठन पाठन कस्ले गर्छ रुरु निजामती सेवामा खरिदारको पाठ्यक्रम परिवर्तन विज्ञान र कम्प्यूटरको विषय समावेश गरेपछी कार्यरत स्थायी र अस्थायी आइ एस सी र वि एस सी शिक्षाकहरु निजामती कर्मचारी बन्न थालेपछी विज्ञान र गणित पढाउने शिक्षकको अभावमा बर्षौ देखि दरबन्दी खालि भएर विषयगत शिक्षक संग पढ्नपाउने हकाधिकारवाट वंचित वालवालिकाको पक्षमा विद्यार्थी आन्दोलन केन्द्रित गर्न विद्यार्थी नेताको ध्यानाकर्षण हुन आवश्यक छ।

शिक्षा शात्र पढेकाहरुले मात्र शिक्षक वन्न पाउनु पर्ने भन्ने वस र ट्याक्सीहरुको जस्तो सिन्डिकेट होइन र ??

ढिलै भए पनि नियमावली परिवर्तन गरेर वालवालिकाहरुको शिक्षा आर्जनको मौलिक हक सुनिश्चित गर्न नेपाल सरकारले गणित विज्ञान र अंग्रेजी विषयमा खुल्ला प्रतिष्पर्धाको ढोका खोलेको छ । विद्यार्थी आन्दोलन अव फाष्ट ट्रयाकावाट १५ दिन भित्रमा विज्ञान गणित र अंग्रेजी विषयका व्यक्तिहरुलाइ अस्थाइ लाइसेन्स जारी गरेर नयाँ सेसनवाट वर्षौ देखि पुर्ति नभएको विषयमा पद पुर्ति होस भन्ने तर्फ आन्दोलन केन्द्रित भएमा सवैले सम्मान र स्वागत गर्दछन ।

प्रतिक्रिया