Edukhabar
आइतबार, २३ भदौ २०८१
जिव्रो

एसएलसी पास गरेका विद्यार्थीमा हुनु पर्ने गुणहरु

मंगलबार, १७ चैत्र २०७१

Tejendra Bhusal

Tejendra Bhusal

नेपालमा, राज्यले ( पठ्यक्रमले) उल्लेख गरेको शिक्षाका उद्देश्यहरुको आधारमा एस. एल. सि. उत्तिर्ण गरेका विद्यार्थीरुमा निम्न गुण तथा विशेषता हुनुपर्दछ ।

१) भाषिक शुद्धता
२) प्रतिभावान
३) श्रम गर्न रुचाउने
४) स्वस्थ र सक्षम
५) स्वावलम्वि
६) सिर्जनशील
७) वैज्ञानिक सुझबुझ भएको
८) सहयोगि
९) उद्यमशील
१०) स्वाभिमानि
११) समाज र राष्ट्र प्रति सकारात्मक
१२) देशको आर्थिक विकासमा टेवा पु¥याउन सक्ने

nursery देखि १०कक्षासम्म करीब१४ बर्ष सम्मम आफ्नो counseling मा रहेका विद्यार्थीहरूमा
उल्लेखित बिशेषता कति मात्रामा बिकसित गर्न सक्यौँ ? ति विद्यार्थीहरूका शिक्षकको हैसियतले के
हामी त्यसमा सन्तुष्ट छौँ ?

प्रतिक्रिया