Edukhabar
आइतबार, २३ भदौ २०८१
जिव्रो

स्थाई भाको बेकार भा जस्तो लाई रा छ

मंगलबार, २४ चैत्र २०७१

Shreekrishna Paneruहेर्नोस साथी हो, यो स्थाई बन्ने झन्झटमा नलाग्नुस, शिक्षक बनेर पैसा कमाउँदैन भनेर श्रीमती हुनेको श्रीमतीले छोड्छन, गर्लफ्रेन्ड हुनेको गर्लफ्रेन्डले अर्को डॉक्टर इंजिनियर नेता व्यापारी खोज्छन ।

म यसपालि स्थाई भा को बेकार भा जस्तो लाई रा छ । जागिर छोडाै दिनभरिको शिकार खाउँ अन्त जागिर नपाएर शिक्षा क्षेत्रमा आयो भनेर भन्छन । फर्स्ट डिभिजन को यस्तो हालत । बरु विदेश जानु ठिक ।

प्रतिक्रिया