काठमाडौं १२ कात्तिक । लामो समयदेखि आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका अस्थायी शिक्षकले नौ दिनदेखि जारी अनशन स्थगित गरेका छन् । बिहीबार नेपाल शिक्षक महासंघको रोहबरमा वार्ता भएपछि शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।
प्रतिक्रिया