Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

प्रति शिक्षक ५ जना पनि नपुग्ने बिद्यालय त हजारौं हजार...

शनिबार, ०५ बैशाख २०७२

Bharat Raj DahalBharat Raj Dahal

बिद्यार्थी हुदै नभएको बिद्यालयमा खाली दरबन्दी देखाएर धमाधम नयाँ न्युक्ति गर्ने काम भैरहेको छ। प्रति शिक्षक ५ जना पनि नपुग्ने बिद्यालय त हजारौं हजार छन्। स्रोत ब्यक्ति, बिनि,जिसिअ, देखी मन्त्रालय सम्मका सबैलाई थाहा छ – बिद्यार्थी कहाँ छन र शिक्षक कहाँ छन् । तर के गर्नु लाचार छन् ,माबि सञ्चालनको अनुमति दिएको बर्षौ भै सक्दा पनि तिन चार ओटा प्राबि दरबन्दी दिएर बाँकी थप शिक्षकको पैसा बिद्यार्थीबाट उठाएर बिद्यालय सञ्चालन गर्न वाध्य तुल्याइएको छ।

प्रतिक्रिया