विद्यालय नलागेको समयको फि छुट गर निजी विद्यालय । भूकम्प पीडितका लागि ठूलो राहत मिल्नेछ । त्यति छुट गर्दा तपाईंहरुको केही विग्रँदैन । बरु धन्यवाद दिन्छन् ।
प्रतिक्रिया