Edukhabar
विहीबार, ०३ असोज २०८१
जिव्रो

शिक्षाको नाममा व्यापार !

शनिबार, १६ जेठ २०७२
Mansi Poudel

शिक्षाको नाममा खुलेआम व्यापार गर्ने निजि क्षेत्रका विद्यालयले २ घण्टा खेलाएर असुल्न लागेको मासिक शुल्कका बारेमा शिक्षा मन्त्रालय किन केही बोल्दैन ? आफुलाई शिक्षा क्षेत्रका ठेकेदार मान्नेहरु कता छौ ? अस्तित्व छ भने बोल्नु पर्यो । होइन भने आत्मसर्मपण गर कुर्चीका अस्थिपञ्जरहरु....... ‪#‎भोली‬ देखि शैक्षिक संस्था खुल्ने मात्रै २ घण्टा

प्रतिक्रिया