Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

शिक्षा जगतलाई जिस्क्याए जस्तो !!

सोमबार, ०७ असार २०७२
Lekhnath Neupane

प्रवेशिका परीक्षामा यति र उती प्रतिशत ल्याए भनेर खुशी (खुशीको नाममा भोज नै दिने संस्कार समेत देखियो) व्यक्त गर्नेसम्म त ठिकै थियो तर अब तिनै भाइबहिनीका तस्बीर राखेर बधाइ भन्दै आफ्नो शिक्षा पसलको ठूल्ठूला व्यानरमा गरिएको प्रचार र फलानो फलानो क्याम्पस (हुनु पर्ने उच्च मावि हो) मा नक्कली सुविधाहरुको लामालामा सूचीसहित भर्ना खुल्यो भन्ने विज्ञापनको तामझामले भने नेपाली शिक्षा जगतलाई बेस्कन जिस्क्याए जस्तो लाग्छ ।

प्रतिक्रिया