Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

विद्यालय कर्मचारीका बारेमा किन चुप ?

बुधबार, ३० असार २०७२

Jaganath BidariJaganath Bidari 

अस्थायी शीक्षक काे विषयमा सर्वाैच्चकाे अादेश मान्न वाध्य याे सरकार श्रम एेन काे न्युनतम भन्दा कम तलबमा काम गर्ने विधालय कर्मचारी काे विषयमा त्यही सर्वाेच्च ले अषाढ २२ गते भित्र पालना गर्ने गरी दिएकाे सेवा सुविधा सम्बन्धी अादेश किन पालना गरेन 

अाजकाे वजेट मा फेरी विधालय कर्मचारी काे विषय लाइ गुपचुप नै राखियाे । 

हे सरकार र अर्थ मन्त्री तिमी त हाम्रा रगत र पसिनाकाे मा रजाइ गर्ने हाे भने देशभरका १८००० विधालय कर्मचारी र तिनकाे परीवार लाइ मारेर तिनका मासुका हरेक परीकार वनाएर 

देशि विदेशी पउना समेत डाकेर अन्तराष्टिय पर्व मनाउ एैयासी गर किनक तड्पाएर दिन दिनै मार्नु भन्दा एकै पटक मारीदेेउ । अरुकाे अगाडी डेमाेक्रेट भए पनी वीधालय कर्मचारी काे नजर मा तिमी हरु श्रममारा हिटलर वाहेक केही हाइनै । ना‍ सु काे याेग्यता मा कर्मचारी राख्ने अनी तलब कर वाहेक ८५९९ त्याे पनी विकास वजेट शिर्षक वाट जुन ४ वर्ष देखी एउटै छ । सर्वाेच्च अदालत ले वारम्वार अादेश जारी गर्छ तर सरकार त्यस लाइ धाेती लाइदिन्छ । मिडीया पनी त्यस्तै हुन हिराइनकाे पेन्टी देखिएकाे खवर भए हंगामा वनाउछन तर त्यही देश मा न्यापालीकाे काे अादेश पालना नभएकाे १८००० श्रमजीवि हरु भाेकभाेके मर्नुपर्ने अवस्था अाउदा माैन छन् ।

हुन त हामि अाफै पनी सिल्ली नै हाै यस्ता नेता लाइ भाेट हालेर जिताउने अनी यस्ता वाट भविष्यकाे अाश राख्ने । अव हतार गरेर कतार नजाने हाे भने अाफ्नाे भविष्य त देशकाे नाममा यि डाका लाइ वुझाइयाे भाेली छाेरा छारी कुपाेषण भएर मर्ने वाध्य हुनेछन् । तर भगवान यदि छन भने र सराप दिएर लाग्ने हाे भने हाम्राे साँचाे अाशुले यिनी हरुलाइ एसिड ले झै अाजीवन पाेली रहाेस । भ्रष्टाचार गरेर अरवै कमाउन तर जिन्दगीमा शान्ती नहाेस सधै डरै डर मा जीवन विताेस र कुकुर मराइ मरण हाेस ।

प्रतिक्रिया