Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

राष्ट्रिय बजेट र शिक्षा

बुधबार, ३० असार २०७२

Mana Prasad Wagley

२०७२-७३ राष्ट्रिय बजेट र त्यसमा शिक्षाको अंस (शिक्षामा सरकारी उदासिनता)

गत ६ बर्षमा लगातार सरकारले शिक्षामा बजेट कटौती गरिरहेछ/ तर उ शिक्षामा प्रगति खोजिरहेछ/ शिक्षामा गत बर्ष भन्दा १२ अर्ब मात्रै थप बिनियोजन भएको अवस्थाले मुद्रास्फीति लाइ मात्र सम्बोधन गरेको देखिएको छ जसले शिक्षामा थप रकमको पुष्टि हुन सक्दैन/ भूकम्प पश्चात शिक्षामा क्षति भएको भनी PDNA प्रतिबेदनले झन्डै ४२ अर्बको क्षतिको मूल्यांकन गरेको छ जसमध्ये आगामी आर्थिक बर्ष २०७२-७३ मा ७ अर्ब १५ करोडको खर्च सिफारिस गरेको छ/ तर लगानी घटेको यस्तो अवस्थामा पूनानिर्माण गर्न र शिक्षाले राखेको लक्ष पूरा गर्न त परै जावस सामान्य नियमित प्रकृयामा समेत नकारात्मक असर पर्ने पक्का छ /


२०६७-६८ = १७. ११ प्रतिसत
२०६८-६९ = १६.६१ प्रतिसत
२०६९-७० = १५.६७ प्रतिसत
२०७०-७१ = १५.६५ प्रतिसत
२०७१-७२ = १३.९२ प्रतिसत
२०७२-७३ = १२ प्रतिसत मात्र

प्रतिक्रिया