Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

संबिधान मस्यौदामा शिक्षाको बुँदामा सुझाव

आइतबार, ०३ साउन २०७२

 Patan Lrc

नयाँ संबिधानको मस्यौदा २०७२ मा सुझाब संकलनका क्रममा संविधानको भाग ३ धारा ३६ मा शिक्षा सम्बन्धि हकमा निम्न बुंदा थप्ने सुझाब पनि आएको छ/ 

१. शिक्षा मन्त्रालयका कार्यकारी पद जिल्ला शिक्षा अधिकारी, क्षेत्रीय निर्देशक, निर्देशक, मह निर्देशक, परीक्षा नियन्त्रक, विभागीय प्रमुखहरु देखि नीति निर्माण सम्म शिक्षण पेशामा उत्कृस्ट क्षमता प्रस्तुत गर्न सफल व्यक्तिबाटै पूर्ति गरिनेछ/
२.प्रत्येक १६ बर्ष मुनिका बालबालिकालाई आवासीय सुबिधा सहित पूर्ण नि:शुल्क अनिवार्य शिक्षा सुनिस्चित हुनेछ/
३. सम्पूर्ण शिक्षा राज्यको दायित्व हुनेछ/

प्रतिक्रिया