Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

शिक्षकको अभाव कम गर्ने उपाय

शुक्रबार, २२ साउन २०७२

Ashim Khatiwada

लाइसेन्सको व्यबस्थालाई थप सहज बनाउनु पर्छ र लोकसेवा आयोग अन्तर्गतको खरिदार र नायब सुब्बाको पाठ्यक्रम पनि परिमार्जन गर्नु पर्छ । त्यसो हुँदा लोकसेवामा पनि अरुले अझै बढी अवसर पाउँथे र विद्यालयमा पनि शिक्षकको अभाव कम हुन्थ्यो कि ?

प्रतिक्रिया