Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

CAS कसरी लागू गर्न सकिन्छ ?

शुक्रबार, २९ साउन २०७२

Netra Gole Anjaan

एउटै शिक्षकले कुनै कुनै दिन ५ वटा कक्षा हेर्नू पर्छ । दैनिक प्रत्येक घण्टीमा दुई वटा त अनिवार्य जस्तै। अनि CAS कसरी लागू गर्न सकिन्छ ? यसका बारेमा सबैको फरक फरक धारणा छ । सबै पक्ष आदर्शतम ढंगबाट संचालित नभएसम्म CAS औपचारिकतामात्र भैरहने जस्तो लाग्छ ।

प्रतिक्रिया