साच्चै शिक्षामा गुणस्तरीयता खाज्ने हो भने अस्थायी शिक्षक सँगै पेन्सनका लागि अवधि पुगेका शिक्षकलाई गाेल्डेन ह्यान्ड सेक सहित बिदा गरेर हजारौंको सङ्ख्यामा नयाँ पुस्ता भित्र्याउने आँट सरकारले गराेस् ! सरकारलाई ब्यूताउन पेसागत संगठन हरुकाे ध्यान जावाेस्...! अनि तिनलाई झक्झकाउने दायित्व चाहिँ कस्काे हाेला...???
प्रतिक्रिया