Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

शिक्षा नियम बनाउँदा सुतेर बस्ने, समस्या पर्दा मात्र उठ्ने !

शुक्रबार, २९ साउन २०७२

Radha K. Maharjan

शिक्षा नियम बनाउँदा र परिमार्जन गर्दा सुतेर बस्ने, अनि समस्या पर्दा मात्र उठ्ने, जाग्ने बानी कहिले छुट्ने हाे? शिक्षा नियमावलीमा के छ ? र के गर्नुपर्ने हाे बहश चलाउने बानीले समस्या समाधान गर्न समुदायलाई पनि जागृत गर्ने गर्दछ । धेरै विद्यार्थीहरूलाई प्रवेशिका उतीर्ण गराउने सफल शिक्षकले किन अाफ्नै सेवा प्रवेश सफल नगराएका हुन् ?

प्रतिक्रिया