Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

SLC पूरकको नतिजामा ढिलाइ : जिम्मेबार शिक्षक कि पनिका ?

शनिबार, २६ भदौ २०७२
सुशिल खनाल

SLC पूरक परिक्षाका उत्तरपुस्तिका परिक्षण गर्न रोक लगाउने गरि गरिएको शिक्षक आन्दोलन मलाइ जायज लागेन।

बिद्धार्थीको भबिष्य उज्ज्वल बनाउने मुख्य उद्देश्य राखि शिक्षा सेवामा प्रबेश गरेका शिक्षकबाटै यस्तो कार्य गर्नु निन्दनिय हुनेछ र त्यसको बिरोध गर्नु एक जिम्मेबार शिक्षकको कर्तव्य हुनेछ। पनिकाले ताला फोडेरै भएपनि कपि परिक्षण गर्न लागेको समाचार ठिक छ र जायज पनि छ। 

हक र अधिकार माथि आन्दोलन त्यो बेला गरिन्छ,वा मागको सुनुवाइ त्यतिबेला गर्नुपर्छ जब हामी हाम्रो कर्तव्यप्रति समर्पित र जिम्मेबार दिखिन्छौ ।

जयनेपाल

प्रतिक्रिया