Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

के का लागि सार्वजनिक र नीजि विद्यालयको साझेदारी ?

मंगलबार, २९ भदौ २०७२
Laxman Sharma

सार्वजनिक र नीजि विद्यालयको साझेदारी के का लागि ?लक्ष्य उध्देश्य के हुने? सार्वजनिक विद्यालय सुधार गर्न वा बन्द गर्न? प्राथमिकतामा कुन? शहरबजारका भौतिक सम्पति, सामाग्री भएका विद्यालया संग हो कि दूर दराजका विपन्न समुदाय बीचमा रहेका नीर्धन विद्यालयहरु र शहरका प्रख्यात नीजिहरु बिचमा ?

सामाजिक उत्तरदायित्व सहित नीजि विद्यालय चलाई समाजमा प्रतिष्ठित भएका संस्थाहरु र सार्वजनिक विद्यालयबिच साझेदारी कि शिक्षा क्षेत्रका माफियाहरु र सार्वजनिक विद्यालय बिचमा?नीति लागू हुनु अघि विगतमा गरिएका प्रयत्नहरुको समीक्षा भएको छ कि छैन ? अझै ८५ % विद्यार्थी रहेको सामुदायिक विद्यालयहरुमा नीजि स्कूलहरु छिरेर "मौरीको घारमा कलमुखो" को व्यवहार नगरुन्।

सार्वजनिक विद्यालय सुधारका अन्य उपायहरु काफी छन्।

प्रतिक्रिया