Edukhabar
मंगलबार, ०१ असोज २०८१
अन्तैवाट

विद्यार्थी कहाँ राख्ने ?

आइतबार, १० जेठ २०७२

काठमाडौं १० जेठ / जिल्ला शिक्षाले १७ गते देखि विद्यालय सञ्चालन गर्ने निर्देशन दिएको छ । तर भग्नाबशेष विद्यालयको सामान हटाईएको छैन । रामेछाप जिल्लाकै पुरानो मध्ये एक गौरी शंकर उच्च माविका प्रधानाध्यापक निरबहादुर कार्की अन्यौलमा छन् । यस्तो अवस्थामा कहाँ राखेर पढाउने होला ?

२०१९ सालमा बनाईएको विद्यालयको ११ कोठा लामो भवन भसईभरी असरल्ल छ । ठोसे स्थित शारदा माविको अवस्था झन् दर्दनाक छ ।
जिल्ला शिक्षा अधिकारी खुविराम अधिकारीका अनुसार जिल्लाका ४ सय मध्ये २ सय १८ विद्यालय पूर्णरुपमा क्षतीग्रस्त भएका छन् ।

कान्तिपुर दैनिकामा टीकाप्रसाद भट्टले लेखेका छन् ।

प्रतिक्रिया