Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

नुवाकोटमा अधिकांश बन्द

सोमबार, १८ जेठ २०७२

काठमाडौं १८ जेठ /नुवाकोटमा आइतबार १० प्रतिशत मात्र विद्यालय खुलेका छन् । चार सय ८६ सामुदायिक र ७५ निजी विद्यालयमा ५५ वटा मात्र खलेका हुन् । 

भूकम्पले धेरै विद्यालय ध्वस्त भएकाले सञ्चालनको कठिनाई भएको शिक्षा अधिकारी चन्द्रबहादुर खड्काले बताए । ‘विद्यालय खोल्नु भनेको शिक्षक, विद्यार्थी केही मात्र भए पनि विद्यालय पुग्नु हो । कक्षा सञ्चालन नै गर्नु होइन,’उनले भने,‘विद्यालयको वातावरण हेर्न जानु पनि खोलेसरह हो ।’ आइतबारका अधिकांश विद्यालय खोल्न बाकी रहेको उनले बताए । 

आजको नया पत्रिका दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया