Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

प्रधानाध्यापकको तलब रोक्का

सोमबार, २५ जेठ २०७२

काठमाडौं २५ जेठ/ जिल्ला शिक्षा कार्यालय खोटाङबाट विभिन्न शीर्षकमा योजना लिई पर्छौट नगर्ने विद्यालयका प्रअको तलब रोक्का गरिएको छ ।

शाखाअधिकृत मिनबहादुर थापाका अनुसार भौतिक निर्माण योजना पच्र्छौट नगर्ने प्रअको तलब रोक्का गरिएको हो । लेखाअधिकृत भुवन आचार्यका अनुसार २७ स्रोत केन्द्रमध्ये १६ केन्द्रका ३३ विद्यालयका प्रअको तलब रोक्का गरिएको हो ।

आजको राजधानी दैनिकमा यो खबर छापिएको छ ।

प्रतिक्रिया