Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

शिक्षामा ३१ अर्ब क्षति

विहीबार, २८ जेठ २०७२

काठमाडौं २८ जेठ /भूकम्पबाट शिक्षा क्षेत्रमा ३१ अर्ब रुपैया बराबर क्षति भएको प्रारम्भिक तथ्याङक तयार गरिएको छ । 

शिक्षा मन्त्रालयका अनुसार यो क्षतिको विवरण विद्यालयदेखि विश्वविद्यालय तहसम्मको हो । 

मन्त्रालयका अनुसार कुल क्षतिमध्ये ९० प्रतिशत विद्यालय र १० प्रतिशत विश्वविद्यालय तहको छ । 

मन्त्रालयका सहसचिव हरिप्रसाद लम्सालका अनुसार भूकम्पबाट प्रभावित ५० जिल्लाबा संकलन गरिएको विवरणका आधारमा यो तथ्याङक तयार गरिएको हो । 

आजको अन्नपूर्ण दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया