Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

बेबारिसे भने बिशेष कक्षाका बालबालिका

शुक्रबार, ०४ असार २०७२

काठमाडौं ४ असार/ सरकारले नेत्रहिन विद्याथीलाई चलाइएको बिशेष कक्षामा बिशेष ध्यान नदिदा बेबारिसे बनेको छ ।
लम्जुङको बेसीसहर स्थित जनविकास जनविकास उच्च माध्यमिक विद्यालयमा नेत्रहीन बालबालिका लागि सञ्चालन गरिएको छ ।
उनीहरु चिसो भूईमा सुत्न बाध्य छन् ।

सात जना विद्यार्थी रहेको उक्त कक्षामा ११ देखि २२ वर्षका विद्यार्थी रहेको शिक्षक सुमन घर्ती मगरले बताए । विद्यार्थीको पोशाक, हेरचाह गर्ने सहयोगी, ओडने ओछ्यान समेत नभएको उनले बताए ।
आजको अन्नपूर्ण दैनिकमा यो खबर छापिएको छ ।

प्रतिक्रिया