Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

साक्षरोत्तर शिक्षा कार्यक्रम निरन्तर

मंगलबार, ०८ असार २०७२

काठमाडौं ८ असार /लामो समयको अभियानबाट साक्षर तथा अनिवार्य आधारभूत शिक्षा प्रदायक जिल्ला बनेको सुर्खेतले साक्षरोत्तर शिक्षा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । 

नवसाक्षरहरुका लागि साक्षरोत्तर तथा निरन्तर शिक्षा कार्यक्रम सञ्चालन गरिने शिक्षा अधिकारी दीपा हमालले जानकारी दिइन । साक्षर घोषणा भए पनि कार्यक्रम निरन्तर सञ्चालन हुने बताइन । 

गत महिना मात्र सुर्खेत तथा अनिवार्य आधारभूत शिक्षा प्रदायक घोषणा भएको थियो । 

आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया