Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

लौ अब पढाउनुस्

शनिबार, १२ असार २०७२

लौ अब पढाउनुस्

काठमाडौं १२ असार / काभ्रेको दाप्चास्थित मथुरापाटी माविको नमुनाभवन हस्तान्तरण गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम । अनेरास्ववियुकी महासचिव नवीना लामा नेतृत्वको टोलीले बनाएको नमुना भवन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद सत्याललाई शुक्रबार हस्तान्तरण गरियो । विद्यार्थी टोलीले स्थानीय स्रोतसाधन प्रयोग गरी १५ दिन लगाएर भवन निर्माण गरेको हो । 

school

नयाँ पत्रिकाको खबर

प्रतिक्रिया