Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

गुल्मी साक्षर जिल्ला घोषणा हुदै

शनिबार, २६ असार २०७२

काठमाडौं २६ असार/गुल्मीलाई आज शनिबार पूर्ण साक्षर जिल्ला घोषणा गर्ने  भएको छ । 

जिल्लाको एक नगरपालिका ७५ गाबिसहरु पूर्ण साक्षर घोषणा भइसकेकोले शनिबार पुरै जिल्लााई घोषणा गर्न लागेको हो । उपराष्ट्रपति परमानन्द झाले साक्षर जिल्ला घोषणा गर्न लागेको नेपाल समाचारपत्रमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया