Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

स्नातकोत्तर नेपाली प्रथम वर्ष परीक्षाफल

शनिबार, २६ असार २०७२

काठमाडौं , २६ असार/ त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७१ साल मङ्सिर/पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष २०७० को नेपाली विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालन समितिको निर्णयनुसार प्रकाशन गरिएको छ । 

उक्त परीक्षाको परीक्षाफल  नेपाल टेलिकमको १६०२ मा डायल गरी तथा ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने कार्यालयले जनाएको छ । रासस

 

प्रतिक्रिया