Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

एक सय २६ विद्यालयको खाता रोक्का

मंगलबार, २९ असार २०७२

काठमाडौं २९ असार/भौतिक सुविधा बिस्तारको काम समयमै नगर्ने एक सय १६ वटा विद्यालयको बैक खाता जिल्ला शिक्षा कार्यालय सल्यानले रोक्का गरेको छ । 

समयमै सम्पन्न गर्न दबाब स्वरुप उनीहरुको खाता रोक्का गरिएको जिल्ला शिक्षा कार्यालयले बताइएको छ । 

भौतिक सुविधा बिस्तारको काम समयमै सम्पन्न गर्ने विद्यालय एक सय ६ वटा र समयमै अडिट नगर्ने २० वटा विद्यालयको पनि शिक्षा कार्यालयले खाता रोक्का गरेको हो । 

आजको नया पत्रिका दैनिकमा यो खबर छ । 

 

प्रतिक्रिया