Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

शिक्षा मन्त्रीलाई फाँसी

बुधबार, १५ भदौ २०७३

काठमाडौं - उत्तर कोरियाका शिक्षा मन्त्री किम याङ जिनलाई फाँसी दिइएको छ । दक्षिण कोरिया सरकारलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन समेत संसदको बैठकमा शिक्षा मन्त्री निदाएको अवस्थामा भेटिए पछि उनी माथि  कारवाही शुरु भएको थियो ।

उनलाई भ्रष्टाचारको मुद्धामा अनुसन्धान थालिएको थियो ।

यस विषयमा उत्तर कोरियाले भने कुनै समाचार सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति २०७३ भदौ १५ गते

प्रतिक्रिया