Edukhabar
आइतबार, १३ असोज २०८१
गतिविधि

दुईसय विद्यार्थीेले प्रस्तुत गरे चिनियाँ सांस्कृतिक झाँकी

शनिबार, ११ भदौ २०७३

भक्तपुर– भक्तपुरमा अन्तर विद्यालय चिनियाँ सांस्कृतिक कार्यक्रम भएको छ । नेपाली, चिनियाँ तथा नेवारी नृत्य, गीत, संगीत प्रस्तुत गरिएको सो कार्यक्रममा जेन्यूइन, एभरेष्ट, अक्षरा, माउण्ट भ्यू र बाल विकासका गरी दुई सय विद्यार्थीहरुले झाँकी प्रस्तुत गरेका थिए ।

नेपाल–चीनबीच दौत्य सम्बन्ध स्थापनाको ६० वर्ष नाघेको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम गरिएको हो । नेपालमा हाल ४५ वटा विद्यालयहरूमा चिनिया भाषा अध्यापन गराइन्छ ।

प्रकाशित मिति २०७३ भदौ ११

प्रतिक्रिया