Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

शिक्षक आयोगद्धारा निमाविको परीक्षा केन्द्र निर्धारण, केन्द्र सहित

मंगलबार, ३२ साउन २०७३

भक्तपुर - शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुला प्रतियोगियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । देशभर गरी ५ सय ८६ वटा केन्द्र तय गरेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

आगोगले सिम्बोल नम्बर अनुसार केन्द्र तय गरेको छ ।

आफ्नो केन्द्र थाह पाउन यहाँ क्लिक गर्नुहोस् :  मिति २०७३/०५/११ गते संचालन हुने निम्नमाध्यमिक तहको खुला प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्रसम्बन्धी सूचना

भदौ ११ गते विहान ८ बजे देखि हुने परीक्षाका लागि कूल १ लाख १६ हजार ३ सय ४० जनाको आवेदन परेको आयोगल ेजनाएको छ ।

विभिन्न विषयमा गरी एक हजार १ सय १७ पदका लागि आगोग खुलेको थियो ।

प्रकाशित मिति २०७३ साउन ३२ गते

प्रतिक्रिया