Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

शिक्षक लाईसेन्स नै नक्कली !

सोमबार, २४ साउन २०७३

काठमाडौं - नक्कली स्थायी लाईसेन्स बनाएर ८ बर्ष देखि जागिर खाईरहेका एक जना शिक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा हालेको छ ।

त्रिभुवन माध्यामिक विद्यालय, डुम्रहा, सुनसरीका माध्यामिक तहमा गणित विषयका राहत कोटाका शिक्षक लोकेन्द्र भगतले नक्कली लाईसेन्स बुझाएर जागिर खाईरहेको फेला परेको हो ।

उक्त नककली लाईसेन्स बुझाएर भगतले २०६५ भदौ १ नियुक्ति लिएका थिए । गैह्र कानूनी काम गरी यतिका बर्ष सम्म लाभ तथा सुविधा लिई भ्रष्टाचार गरेको ठहर सहित अख्तियारले विशेष खदालतमा मुद्धा हालेको हो ।

प्रकाशित मिति २०७३ साउन २४ गते

प्रतिक्रिया