Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

एसएलसी ग्रेडिङ, अन्तराष्ट्रिय लहड

शुक्रबार, ०३ असार २०७३

काठमाडौँ, ३ असार । एसएलसी ग्रेडिङ पद्धतिप्रति विज्ञहरुको मिश्रित धारणा छ । कसैले यसलाई अन्तराष्ट्रिय गुणस्तर भनेका छन् भने कोही ‘लहड’ भन्नेहरु छन् ।  नेपालको परीक्षा मुल्यांकन पद्धति ग्रेडिङमा जान ढिलो भइसकेको थियो शिक्षाविद डा. विष्णु कार्कीले भने, ग्रेडिङले अन्तराष्ट्रिय छवि राम्रो बनाएको छ ।’

शिक्षाविद डा. मनप्रसाद वाग्लेले भने, ग्रेडिङ प्रणाली अन्तराष्ट्रिय लहडका रुपमा रहेको टिप्पणी गरे ।  अबदेखि एसएलसी फलामे ढोकाका रुपमा रहेन, उनले भने क्षमतामा आधारित सुचक प्रत्येक विषय र त्इो सुचकको आधारमा प्रत्येक विषया र त्यो सुचकको अधारमा परीक्षा भएमा अन्तराष्ट्रिय छवि बन्न सक्छ ।’ 

ग्रेडिङ विद्यार्थीको निरन्तर मुल्यांकन प्रक्रिया हो । यसले आन्तरिक रुपमा विषयगत आधारमा विद्यार्थीको क्षमताको मूल्यांकन गरिन्छ ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया