Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

कालीगण्डकीमा विद्यार्थी वेपत्ता

आइतबार, ३० जेठ २०७३

काठमाडौँ, ३० जेठ । कालीगण्डकी नदीमा पौडी खेल्न गएका एक विद्यार्थी वेपत्ता भएका छन्। पर्वतको माझँफाट ५ जुकेधारनजिक पौडिरहेका म्याग्दी कुहुँ ६ का १२ बर्षीय प्रदीप रोका वेपत्ता भएका हुन् । 

न्यु वेष्ट प्वाइन्ट आसासीय उच्च माविमा कक्षा ५ का विद्यार्थी रोका साथीसंगै पौडी खेल्न गएका थिए । उनको खोजी कार्य भइरहेको पर्वत बेनी प्रहरी चौकी प्रमुख घनश्याम ढकालले बताए । 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया