Edukhabar
शुक्रबार, ११ असोज २०८१
गतिविधि

परीक्षाफल प्रकाशित 

शनिबार, १५ जेठ २०७३

काठमाडौँ – त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ मङ्सिर÷पुसमा सचालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको भूगोल विषयको परीक्षाको परीक्षाफल  प्रकाशन गरिएको छ । 

उक्त परीक्षाको परीक्षाफल त्रिविको वेबसाइटमा मा हेर्न सकिन्छ । तथा नेपाल टेलिकमको १६०२ डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउने सकिनेछ । 

प्रकाशित मिति २०७३ जेठ १५ गते ।

 

 

प्रतिक्रिया