Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

आउँदो बर्ष पनि शिक्षामा बजेट नबढ्ने !

शुक्रबार, ०७ जेठ २०७३

 

Mana Prasad Wagley's Profile Photo

 

Mana Prasad Wagley

शिक्षाको लागि राज्य इमान्दार देखिएन ।  बिगत ५ बर्ष यता राष्ट्रिय कूल बजेटको १७ प्रतिशतबाट घट्दै १२ प्रतिशतमा पुगेको शिक्षाको बजेट आउँदो बर्ष राष्ट्रिय बजेटको आकार चालू बर्षको तुलनामा वृद्धि हुने भएपनि शिक्षामा रकम नबढ्ने भएको छ । यस हिसावले आगामी आर्थिक बर्षमा शिक्षाको बजेट घटेर ११ प्रतिशत भन्दा पनि कम हुनु शैक्षिक प्रणाली अझ ओरालो लाग्ने संकेत मान्न सकिन्छ । 

प्रतिक्रिया