Edukhabar
शुक्रबार, ३० कार्तिक २०८१
अन्तैवाट

कांग्रेसकै पहलमा ‘गोल्डेन ह्यान्डसेक’ : बडु 

विहीबार, ३० बैशाख २०७३

काठमाडौँ, ३१ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले शिक्षकको समस्या समाधानका लागि नीतिगत रुपमा सरकार अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल शिक्षक सङ्घ चितवनले बिहीबार आयोजना गरेको २७ औँ स्थापना दिवसका अवसरमा उनले अहिले देखिएको अस्थायी शिक्षकको समस्या समाधानका लागि काँग्रेसको पहलमा सरकारले ‘गोल्डेन ह्यान्डसेक’को कार्यक्रम लागु गर्न लागेको जानकारी दिए ।

सो अवसरमा साङ्गठनिकतर्फ आठ, निवृत्त २५ र दीर्घ सेवा पदकका ३० गरी ६३ जनालाई सम्मान गरिएको थियो ।  

रासस 

 

प्रतिक्रिया