Edukhabar
शुक्रबार, ११ असोज २०८१
गतिविधि

स्नातकोत्तरको परीक्षाफल

विहीबार, ३० बैशाख २०७३

काठमाडौँ – त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल मङ्सिर र पुसमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको अङ्ग्रेजी, पस्तकालय तथा सूचना विज्ञान र लैङ्गिक अध्ययन विषयको परीक्षाफल बिहीबार प्रकाशन गरिएको छ ।  

परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com र wwww.tu.net.ntc.np educationमा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ डायल र ४९४९ मा एसएमएस गरी पनि जानकारी पाउन सकिने छ । लब्धाङकपत्र भने नियमित परीक्षार्थीको सम्बन्धित क्याम्पसबाट र प्राइभेट परीक्षार्थीको परीक्षा नियन्त्रण कार्यालयबाट वितरण गरिने कार्यालयले जनाएको छ । 

प्रकाशित मिति २०७३ बैशाख ३१ गते । 

प्रतिक्रिया