Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

शिक्षककै लागी सामुदायिक विद्यालयले उठाउने शुल्कको प्रचारवाजी !

आइतबार, २६ बैशाख २०७३
TR Khatiwada's Profile Photo
 
TR Khatiwada 

हामी आम नेपालीलाई प्रष्ट थाहा छ की हाम्रा सामुदायिक बिद्यालयहरुको अवस्था नाजुक छ । गुणस्तर र वातावरण दुवै छैन । व्यवस्थापन कमजोर छ । व्यवस्थापन गर्ने र प्रशासन चलाउने नेतृत्व कमजोर छ । बिद्यालय संचालनका लागि चरम आर्थिक अभाव छ । शिक्षकको व्यवस्थापन छैन । यी संम्पुर्ण कुराको ब्यवस्थापन गर्न सामुदायिक बिद्यालयले शुल्क उठाउँछ । शुल्क उठाएर आर्थिक पारदर्शिता अपनाउछ भने सामुदायिक बिद्यालयहरुको व्यवस्थापनको निमित्त उठाईएको सिमित शुल्क प्रति अनावश्यक बखेडा र प्रचारवाजी गर्नु हुदैन ।

 

प्रतिक्रिया