Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

शिक्षकहरुको विषय फरक परेको देखियो, दोषी को ? 

सोमबार, २० बैशाख २०७३

Hari Prasad Pokhrel's Profile Photo

 

Hari Prasad Pokhrel

शिक्षा विभागले वि.स.२०७१ साल पौष महिना सम्म कार्यरत शिक्षकहरुको नामावली तयार गरी सार्वजनिक गरेको छ । तर उक्त शिक्षक लिस्टमा धेरै शिक्षकहरुको विषय फरक परेको देखियो । हाम्रो विद्यालय श्री कमला उमावि ढुंग्रेवासमा अध्यापनरत मावि र निमावि तहका सवैजसो शिक्षकहरुको विषय फरक छ । अन्य विद्यालयहरुको पनि त्यस्तै देखियो । शिक्षा कार्यालयको लापारवाहीले या विभागको कमजोरीले यसो भएको हो ? दोषी को ? यथासक्य उक्त त्रुटि सच्याउन जिल्ला शिक्षा कार्यालयले पहल गरोस ।

प्रतिक्रिया