नयाँ आर्थिक बर्ष २०७३/७४ को शिक्षा बजेट कूल बजेटको १०.७ देखि ११.७ प्रतिशत सम्म मात्र हुने देखिएको छ । १७ प्रतिशत बाट क्रमसः घट्दै चालु आर्थिक बर्षमा यो १२ प्रतिशत थियो । यस प्रकार सार्वजनिक शिक्षामा बजेट घटाउँदै लाने सरकारी नीतिले विद्यालय शिक्षामा नीजिको बाहुल्यता बढाउने पक्का छ ।
प्रतिक्रिया