Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

निःशुल्क पाठ्यपुस्तक वितरण

शुक्रबार, १० बैशाख २०७३

काठमाडौँ, १० वैशाख । उपप्रधानमन्त्री भीमबहादुर रावलले आज स्थानीय उग्रतारा उच्च मावि पोखरामा पुगेर निःशुल्क पाठ्यपुस्तक वितरण गरेका छन् ।  नेपाल सरकारको कार्यक्रमानुसार ती पुरस्कार वितरण गर्दै उनले सबै क्षेत्र र जातजातिका बालबालिकाको पढ्ने अधिकारको सुनिश्चितता नेपालको संविधानमा उल्लेख भएकाले सोहीअनुरुप लाग्न उनले सबैमा आग्रह गरे । 

“यो सबैको संयुक्त कार्यक्रम भएकाले भर्ना तथा निःशुल्क पाठ्यपुस्तक वितरण अभियानलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्छ” उनले भने ।  

रासस 

 

प्रतिक्रिया