Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

शिक्षकहरुमा "सेल्फ कन्ट्रोल र सेल्फ डिरेक्सन" हुनुपर्यो 

शनिबार, ०४ बैशाख २०७३

Ram Subedi's Profile Photo

Ram Subedi

विद्यालयहरुमा अनुगमन र सुपरीवेक्षण राम्रो हुनुपर्यो । शिक्षकहरुमा पनि निर्वाहमुखी शिक्षा र परीक्षा मात्रै हुनुभएन ।  सामुदायिक विद्यालय सुधारका लागी माथिल्लो निकायमा रणनैतिक रुपमा प्रतिबद्धता हुनुपर्यो । कुनै पनि नोबेल एटेम्टमा जाने वित्तिकै धुवाधार बिरोध गर्ने प्रणाली गर्नुभएन । किनभने त्यसको परिणाम नै थाहा छैन् भने विरोध मात्रै गर्नुको तुक छैन् । 

प्रतिक्रिया