विद्यालयहरुमा अनुगमन र सुपरीवेक्षण राम्रो हुनुपर्यो । शिक्षकहरुमा पनि निर्वाहमुखी शिक्षा र परीक्षा मात्रै हुनुभएन । सामुदायिक विद्यालय सुधारका लागी माथिल्लो निकायमा रणनैतिक रुपमा प्रतिबद्धता हुनुपर्यो । कुनै पनि नोबेल एटेम्टमा जाने वित्तिकै धुवाधार बिरोध गर्ने प्रणाली गर्नुभएन । किनभने त्यसको परिणाम नै थाहा छैन् भने विरोध मात्रै गर्नुको तुक छैन् ।
प्रतिक्रिया